विश्वकै लोउिन्मुख प्रजातिको जनाबर सुनगोहोरो कैलालीमा फेला — OSNepal

विश्वकै लोउिन्मुख प्रजातिको जनाबर सुनगोहोरो कैलालीमा फेला

LC (KTM) May 21, 2021 0

कैलाली- कैलालीमा लोपोन्मुख प्रजातीको सुनगोहोरो फेला परेको छ । गौरीगंगा नगरपालिका–९ स्थित दिपक गौतमको घरमा विश्वकै लोपोन्मुख जनाबर सुन गोहोरो फेला परेको हो।

सुनगोहोरो विश्वकै लोपोन्मुख प्रजाती भएकाले सो सुनगोहोरालाई उद्धार गरी सामुदायिक वन समन्वय समिति गौरीगंगा नजिकैको गौरीगणेश सामुदायिक वनमा छोडिएको हो । सुनगोहोरो नेपाल, भारत र बंगलादेशमा पाइने गरेको छ ।गत बर्ष पनि गौरीगंगा ९ शंकरपुरमा सुनगोहोरो फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर