संसारकै सबैभन्दा लामो कान भएको कुकुर फेला पर्यो , गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता — OSNepal

संसारकै सबैभन्दा लामो कान भएको कुकुर फेला पर्यो , गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता

LC (KTM) September 25, 2021 0

एक कुकुरको कान १२ दशमलव ३८ इन्च लामो भएका कारण गिनीज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएको छ । यो कुकुरको कानको लम्बाई अरु कुकुर भन्दा एकदमै धेरै रहेको छ ।

गिनीज बुक अफ वल्र्ड रेकर्डका अधिकारीका अनुसार ३ बर्षको कुकुर लु को कानको लम्बाई आधिकारीक जानकारी अनुसार जिबित कुकुरमा सबैभन्दा धेरै रहेकोले यस कुकुर को नाम गिनीज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गरिएको हो ।

ओरेगान महिला अर्थात ति कुकुरको मालिकनीले आफुले लु को कान असाधारण रुपमा लामो रहेको थाहा भएको र कोरोनाको महामारीको दौरान कान नाप्ने फैसला गरेको बताईन् ।

एक पशु चिकित्सकले कालो रंगको लु को सुन्दर तथा लामो कान हुने गर्छ ।अरुको तुलनामा यस प्रजातीको कुकुरको कान थोरै लामो हुने उनको भनाई छ । यस कुकुरमा कुनै शारिरिक समस्या समेत नरहेको ति चिकित्सकको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर