• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

कलेस्टेरोल निको पार्नुका साथै अन्य रागको पनि अचुक औषधि हो राजमा, हेर्नुहोस यस्ता छन् अन्य फाइदा

कलेस्टेरोल निको पार्नुका साथै अन्य रागको पनि अचुक औषधि हो राजमा, हेर्नुहोस यस्ता छन् अन्य फाइदा


  • ओएसनेपाल
  • असोज १२ २०७८, मंगलबार
  • ९:०८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.2K
    SHARES

    काठमाडौ राजमा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसको सेवन प्राय मानिसहरुको घर- घरमा हुने गर्दछ । यसलाई गाउ घरमा पनि सजिलै संग रोप्ने गरिन्छ । यसको स्वाद निकै स्वादिलो हुने गर्दछ । यससलाई विभिन्न किसिमबाट पनि पकाएर आन सकिँछ । जस्तै दाल गेडा कोसा राजमा गेडागुडीको राजा पनि भन्ने गरिन्छ ।

    यो गेडागुडी भएकाले प्रोटिनको मात्रा उच्च रहेको हुन्छ । उच्च प्रोटिनको उच्च स्रोत भएकैले केटाकेटी, सुत्केरी र गर्भवती महिलालाई राजमा खुवाउनु फाइदाजनक मानिन्छ ।धेरै व्यक्तिलाई थाहा समेत नभएको हुन्छ यसको सेवन गर्दा हाम्रो शरीरलाई कति फाइदा हुन्छ भनेर ।

    राजमामा पाइने फाइबरले कलेस्टेरोल कम गराएर मुटुरोग हुनबाट जोगाउँछ । राजमामा पाइने फोलेट र म्याग्नेसियम नामक तत्वले पनि मुटुको क्रियामा मद्दत पु¥याएर मुटु स्वस्थ राख्न मद्दत गर्छ।राजमामा भएको भिटामिन बि मष्तिस्कको विकास र कार्यमा मद्दत पुर्याउँछ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend