'सन्की' प्रधानमन्त्री र 'मतियार' राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले :गगन थापा — OSNepal

‘सन्की’ प्रधानमन्त्री र ‘मतियार’ राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले :गगन थापा

LC (KTM) May 22, 2021 0

काठमाडौं ८ जेठ । पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले देशलाई अँध्यारो सुरुङमा हालेको आरोप लगाएका छन् । उनले खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटकभएको समेत आरोप लगाउका छन् ।

उनले ट्वीटर मा लेखेका छन् ,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६ (५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन !कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए! नेता थापाले सबैलाई राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न समेत आग्रह गरेका छन् ।

उनले अघि भनेका छन्, महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैन न्नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।

उनले लेखेका छन् , सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघातीजोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्
नेतागण१नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।

खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद१विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर