• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

शर्लिन चोपडा प्रति भड्किइन् गहना बशिष्ठ, राज कुन्द्राको पुजा गरेर बस्न सुझाव, आखिर मामला यस्तो रहेछ

शर्लिन चोपडा प्रति भड्किइन् गहना बशिष्ठ, राज कुन्द्राको पुजा गरेर बस्न सुझाव, आखिर मामला यस्तो रहेछ


  • ओएसनेपाल
  • असोज १२ २०७८, मंगलबार
  • १:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 1.3K
    SHARES

    जब देखी पोर्नाेग्राफी केसमा राज कुन्द्राको नाम बाहिर आयो त्यहा देखी अभिनेत्री शर्लिन चोपडा र गहना बशिष्ठ एक अर्कालाई निशाना साँधिरहेका छन् । उनीहरु एकले अर्काेलाई मौका प¥यो कि नंग्याउने खेलमा लागि हाल्छन् ।

    अहिले फेरी एक पटक गहना बशिष्ठले शर्लिन माथि खतरै दनक दिएकी छिन् । साथै उनले शर्लिनलाई राज कुन्द्राको पुजा गर्न भनेकी छिन् । गहनाले शिल्पा बिरुद्ध शर्लिनको बयानबाजी पब्लिसिटीको एक हद भएको पनि दाबी गरेकी छिन् ।

    एक न्युजपेपरलाई अन्र्तबार्ता दिदै गहनाले भनेकी छिन्– शर्लिन शिल्पा शेट्टी माथि ब्यक्तिगत कमेन्ट गरेर हेडलाईन बनिरहन चाहान्छिन् । उ संग गर्नलाई अरु केही छैन । यति हो यहि कुराका कारण उनी चर्चामा आउन र खबर बन्न चाहान्छिन् । शर्लिनले शिल्पा लाई ब्यक्तिगत रुपमा कमेन्ट गर्न सुरु गरिसकेकी छिन् ।

    तर शिल्पाले भने शर्लिनको कुरामा बालै दिएकी छैनन् । गहनाले शर्लिनलाई राज कुन्द्राको पुजा गरेर बस्न सुझाव दिएकी छिन् । राज कुन्द्राकै कारण टन्न सम्पत्ति कमाएको भन्दै उनलाई भगवान मानेर पुजा गर्न सल्लाह दिईन् । आज शर्लिन जहाँ छिन् राज कुन्द्राकै कारण रहेको समेत उनको दाबी छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend