शर्लिन चोपडा प्रति भड्किइन् गहना बशिष्ठ, राज कुन्द्राको पुजा गरेर बस्न सुझाव, आखिर मामला यस्तो रहेछ — OSNepal

शर्लिन चोपडा प्रति भड्किइन् गहना बशिष्ठ, राज कुन्द्राको पुजा गरेर बस्न सुझाव, आखिर मामला यस्तो रहेछ

LC (KTM) September 28, 2021 0

जब देखी पोर्नाेग्राफी केसमा राज कुन्द्राको नाम बाहिर आयो त्यहा देखी अभिनेत्री शर्लिन चोपडा र गहना बशिष्ठ एक अर्कालाई निशाना साँधिरहेका छन् । उनीहरु एकले अर्काेलाई मौका प¥यो कि नंग्याउने खेलमा लागि हाल्छन् ।

अहिले फेरी एक पटक गहना बशिष्ठले शर्लिन माथि खतरै दनक दिएकी छिन् । साथै उनले शर्लिनलाई राज कुन्द्राको पुजा गर्न भनेकी छिन् । गहनाले शिल्पा बिरुद्ध शर्लिनको बयानबाजी पब्लिसिटीको एक हद भएको पनि दाबी गरेकी छिन् ।

एक न्युजपेपरलाई अन्र्तबार्ता दिदै गहनाले भनेकी छिन्– शर्लिन शिल्पा शेट्टी माथि ब्यक्तिगत कमेन्ट गरेर हेडलाईन बनिरहन चाहान्छिन् । उ संग गर्नलाई अरु केही छैन । यति हो यहि कुराका कारण उनी चर्चामा आउन र खबर बन्न चाहान्छिन् । शर्लिनले शिल्पा लाई ब्यक्तिगत रुपमा कमेन्ट गर्न सुरु गरिसकेकी छिन् ।

तर शिल्पाले भने शर्लिनको कुरामा बालै दिएकी छैनन् । गहनाले शर्लिनलाई राज कुन्द्राको पुजा गरेर बस्न सुझाव दिएकी छिन् । राज कुन्द्राकै कारण टन्न सम्पत्ति कमाएको भन्दै उनलाई भगवान मानेर पुजा गर्न सल्लाह दिईन् । आज शर्लिन जहाँ छिन् राज कुन्द्राकै कारण रहेको समेत उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर