• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

सौगात मल्ल र खगेन्द्र लामिछानेअभिनत फिल्म ‘राधा’मा यस्ती देखिइन् सृष्टि श्रेष्ठ

सौगात मल्ल र खगेन्द्र लामिछानेअभिनत फिल्म ‘राधा’मा यस्ती देखिइन् सृष्टि श्रेष्ठ


  • ओएसनेपाल
  • असोज १२ २०७८, मंगलबार
  • ३:३६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 817
    SHARES

    काठमाडौं, १२ असोज सुवर्ण थापा निर्देशित नयाँ चलचित्र ‘राधा–द सेक्रेट्स अफ राधा’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठलाई मात्र प्रस्तुत गरिएको छ । चलचित्रमा सृष्टि शीर्ष भूमिकामा छिन् ।

    निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।

    चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा रहेको जानकारी निर्माण संस्थाले दिएको छ । नरेन्द्र मैनालीले खिचेको चलचित्रमा कालीप्रसाद बास्कोटाको संगीत छ । सिनेमा कहिले दर्शकमाझ आउँछ, त्यो भने खुलाइएको छैन ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend