• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

सिनेमा हल खोल्न अनुमति दिएसँगै अक्षयकुमारको फिल्म सुर्यबंशी यो मितिमा आउँदै

सिनेमा हल खोल्न अनुमति दिएसँगै अक्षयकुमारको फिल्म सुर्यबंशी यो मितिमा आउँदै


  • ओएसनेपाल
  • असोज १३ २०७८, बुधबार
  • १:२६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.5K
    SHARES

    काठमाडौँ । बलिवुड अभिनेता अक्षयकुमार अभिनित फिल्म सुर्यबंशीको रिलिज मिति सार्बजनिक भएको छ । महाराष्ट्रमा सरकारले अक्टोबर २२ देखि सिनेमा हाल खोल्न अनुमति दिएसँगै अक्षयकुमारको फिल्म सुर्यबंशी रिलिज हुने भएको हो । सूर्यवंशी आगामी दिपावलीमा रिलिज हुने भएको छ ।

    गतबर्ष नै बनेर तयार भएको फिल्म सुर्यबंशी कोरना महामारीका कारण सिनेमा हल बन्द भएपछि रिलिज हुन सकेको थिएन ।सौर्य दैनिकमा खबर छ । फिल्ममा अक्षयकुमारसँग कट्रीना कैफको प्रमुख भूमिका छ भने अजय देवगन र रणवीर सिंह विशेष भूमिकामा रहेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend