पोखराको शान्तीनगर चोकमा पानी बोक्ने ट्याङ्कर दु र्घटना (हेर्नुहोस भिडियोमा) — OSNepal

पोखराको शान्तीनगर चोकमा पानी बोक्ने ट्याङ्कर दु र्घटना (हेर्नुहोस भिडियोमा)

LC (KTM) May 09, 2021 0

पोखरा- पोखराको शान्तीनगर चोकमा पानी बोक्ने ट्याङ्कर दु र्घटना भएको छ । खाली सडकमा स्पी’डमा सवारी चलाएपछि दु र्घटना भएको प्रत्यक्षदर्शी बताउँछन् । लेकसाइडबाट जिरो किमितर्फ आउने क्रममा बेलुकी साढे ६ बजेको समयमा ग १ ख २२५० नम्बरको विन्दावासिनी सिटी वाटर सप्लायर्सको सो ट्यांकर सडक बीचको अग्लो पक्की डिभाइडर माथि चढ्न पुगेको हो ।

तीब्र गतिका साथ खाली सडकमा गुडेका मोटरसाइकललाई पनि ओभरटेक गरी गुडाएको पसिसि टिभीमा देख्न सकिन्छ । पोखरामा बैशाख २१ गते देखि लकडाउन सुरु भएको छ। लकडाउनको बेलामा अति आ’वश्यक सवारी साधनलाई चलाउन पाउने अनु’मती कास्की प्रशासनले दिएको छ । हेर्नुहोस् यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर