रुपको मात्रै होइन जादुमय स्वरको पनि धनी छन् बिमला र अस्मिता — OSNepal

रुपको मात्रै होइन जादुमय स्वरको पनि धनी छन् बिमला र अस्मिता

LC (KTM) September 30, 2021 0

काठमाडौँ – पहिलोपटक गुल्मीकी बिमला परियार र अर्घाखाँचीकी अश्मिता बुढाथोकी एकसाथ मिडियामा देखा परेका छन् | केहि समय अगाडी मिडिया बाट भाइरल भएका यी २ प्रतिभाको स्वरले अहिले संगीत क्षेत्रमा जरो बनाउदै पनि गैरहेको छ | एक पछि अर्को गर्दै गीतहरु पनि आइरहेका छन् |

हालै एउटा गीत गाउने क्रममा अहिले फेला परेका थिए संगै जसमा हामीले अन्तरबार्ता लिएका छौ | एक सामान्य परिवारमा जन्मेकी बिमलाको धेरै पढेर एक सच्चा नर्स बन्ने उनको इच्क्षा थियो। नर्स बन्ने चाहाना संगै बिमलाको कलाकारिता तर्फ जाने पनि उनको मन थियो। सामान्य परिवारमा जन्मेकी बिमलालाई जसोतसो आमाले पढाईराख्नु भएको थियो कारण बस उनको आमाको मृ$त्यु भयो।

अर्घाखा“ची मालारानी गाउपालिकामा यस्तो प्रतिभा भेटिईन जो हरेक गायकहरुका गित गाएर हामी सबैलाई मोहीत पारिन । उनको कला र गला यति राम्रो र जादूमय थियो कि त्यहा बसेर हेर्ने र अन्तरबार्ता लिने पत्रकारसमेत चकित पर्दै उनीस“ग कुराकानी र उनको स्वर सुनीरहेका थिए । हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर