गिनीको सुन खानीमा खसेको पहिरोका कारण १५ जनाको मृ त्यु — OSNepal

गिनीको सुन खानीमा खसेको पहिरोका कारण १५ जनाको मृ त्यु

LC (KTM) May 09, 2021 0

कोनाक्री, २६ बैशाख – पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृ त्यु भएको छ ।
रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् ।

पहाडको माथिल्लो भागबाट शुरु भएको पहिरो खानीमाथि खसेको थियो । पहिरोका कारण खानी भित्र कार्यरत मजदूरहरु थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरुको भनाई छ । (रासस–सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर