• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

अहिले भन्दा बाल्यकालमा धेरै क्युटी थिइन नायिका सोनम कपुर

अहिले भन्दा बाल्यकालमा धेरै क्युटी थिइन नायिका सोनम कपुर


  • ओएसनेपाल
  • असोज १५ २०७८, शुक्रबार
  • ६:२४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.3K
    SHARES

    एजेन्सी- चर्चित अभिनेता अनिल कपूरकी छोरी हुन् सोनम कपुर । उनको जन्म ९ जुन १९८५० मा भारतमा भएको हो । उनको बलिउडमा चौतर्फी चर्चा हुने गर्दछ ।

    नायिका सोनम कपुरले ११ वा १२ मेमा आफ्नो प्रेमी आनन्द अहुजासँग विवाह वन्धनमा बाधिएकी हुन् । सोनमलाई बलिउडकी सुन्दरी नायिका भनेर पनि उनलाई चिन्ने गरिन्छ । फिल्ममा उनको अभिनयलाई अत्याधिक रुचाइएको छ । उनले फिल्म क्षेत्रबाटनै धेरै फ्यान कमाएकी छिन् ।

    बलिउडमा उनको प्रेमको हल्ला पनि हुन् गर्दछ उनि फिल्मका अवला सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी छिन् । सोनमले आफ्ना तस्विर बेलाबेलामा शेयर गरेकै हुन्छिन् । यतिबेला पनि उनले आफ्ना बालापका तस्विरहरु शेयर गरेकी छिन् । हेरौ उनका यी बालापका तस्विरहरु

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend