जण्डिस छिटो निको पार्ने पानी अमलाका यस्ता छन् अपत्यारीला फाइदा — OSNepal

जण्डिस छिटो निको पार्ने पानी अमलाका यस्ता छन् अपत्यारीला फाइदा

LC (KTM) October 01, 2021 0

काठमाडौ-पानी अमला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । प्राय जसो मानिसहरुले यसको सेनि गरेका हुन्छन्् । यो एउटा कन्दमुल हो ।

पानी अमला बनमा पाइने गर्दछ । यसको सेनि गर्दा विभिन्न प्रकारका फाइदाहरु हुन्छन् । भुइँअमला लाई ९पानी अमला० पनि भन्ने गरिन्छ । यसको सेनि गर्दा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ ।

त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । जंगलमा पाइने एक किसिमको झार जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ ।जो मधुमेहका रोगीकालागि पनि लागि लाभप्रद हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर