• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

बलिउडमा सबैभन्दा महंगो कार चड्ने यि बलिउड चर्चित अभिनेत्रीहरु

बलिउडमा सबैभन्दा महंगो कार चड्ने यि बलिउड चर्चित अभिनेत्रीहरु


  • ओएसनेपाल
  • असोज १५ २०७८, शुक्रबार
  • ९:४९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 2.5K
    SHARES

    एजेन्सी । बलिउड किगं खान शाहरुखकी छोरी पछिल्लो समय चर्चामा रहेकी छिन् । उनले बलिउडमा अभिनय गर्न थालेसँगै उनको चर्चा थप चुलीएको हो । बलिउड स्टार मात्र होइन उनीहरुका सन्तती समेत एक लक्जरी लाइफ जिउने गर्दछन् । उनीहरुलाई यो अवसर आफ्नो आमाबुबाका कारणले मिलेको हो । उनीहरुलाई केही कुराको पनि कमी छैन ।

    यी स्टार किड्स महँगो भन्दा महँगो गाडीमा घुम्ने गर्दछन् । उनीहरुको जस्तो लक्जरियस लाइफको चाहना जो कोहीमा पनि हुन्छ । तर यसको अवसर निकै कमले मात्रै पाउँछन् । जसको ज्वलन्त उदाहरण हुन् बलिउड किगं खान शाहरुखकी छोरी सुहाना खान ।

    बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान भाई आर्यन झै लक्जरियस लाइफ जिउने गर्दछिन् । सुहाना खानको साथमा पनि आर्यनको जस्तै गाडी छ । त्यस्तै करिनाकी सौतेनी छोरी सारा अली खान ।

    सारा अली खानका साथ बीएमडब्ल्यु सेडान कार छ । सैफअली खान तथा अमृता सिंहकी जेठी छोरी सारा अली खान पनि शाहरुखकी छोरी सुहाना खानकै जस्तो लक्जरियस लाइफ जिउने गर्दछिन् । उनी घुम्ने कारको मुल्य निकै महँगो छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend