मालदीवमा बिग बोस बिजेता रुबीनाले देखाईन यस्तो हर्कत , रातो बिकिनीमा देखाईन आफ्नो हट अवतार — OSNepal

मालदीवमा बिग बोस बिजेता रुबीनाले देखाईन यस्तो हर्कत , रातो बिकिनीमा देखाईन आफ्नो हट अवतार

LC (KTM) October 01, 2021 0

बिग बोस सिजन १४ कि बिजेता रुबिना दिलैक अहिले मालदीवमा आफ्नो पति अभिनव शुक्ला संग छुट्टि मनाई रहेकी छिन् । मालदीवको यात्रामा रहेकी रुबीनाले आफ्नो एकदमै सुन्दर तथा ग्ल्यामर्स तस्बीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । रुबीनाले रातो बिकिनीमा आफ्नो फोटो शेयर गर्दै आफ्नो हट अवतार देखाएकी छिन् । यी तस्बीरहरुमा रुबीनाको सिजलिंग अवतार देख्न मिल्छ ।

रातो बिकिनीमा उनलाई एकदमै बोल्ड देखिएको छ । समुन्द्र किनारमा रमाईलो गर्दै रुबीनाले आफ्ना धेरै तस्बीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । शेयर गरेको तस्बीरमा उनले रातो बिकिनी , सनग्लासेज , स्कार्फले बाँधेको कपाल, स्टेटमेन्ट चोकर नेकपीस लगाएकी छिन् । रुबीना यो तस्बीरमा नो मेकअप लुकमा देखिएकी थिईन् । यी तस्बीरहरु शेयर गर्दै उनले लेखेकी छिन्– एक लन्च डेट जो पहिला कहिले भएको थिएन । ज्यान लिने नजर तथा आईल्याण्डमा हामी दुई ।

रुबीनाको यो तस्बीर अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । उनले मालदिवमा एकदमै सुन्दर फोटोहरु संगै प्राकृतिक दृश्य समेत आफ्नो क्यामरामा कैद गरेकी छिन् । रुबीना आफ्नो पति अभिनव संग मालदिवमा एकदमै क्वालिटी टाईम स्पेण्ड गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर