• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

मालदीवमा बिग बोस बिजेता रुबीनाले देखाईन यस्तो हर्कत , रातो बिकिनीमा देखाईन आफ्नो हट अवतार

मालदीवमा बिग बोस बिजेता रुबीनाले देखाईन यस्तो हर्कत , रातो बिकिनीमा देखाईन आफ्नो हट अवतार


  • ओएसनेपाल
  • असोज १५ २०७८, शुक्रबार
  • ११:०६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 2K
    SHARES

    बिग बोस सिजन १४ कि बिजेता रुबिना दिलैक अहिले मालदीवमा आफ्नो पति अभिनव शुक्ला संग छुट्टि मनाई रहेकी छिन् । मालदीवको यात्रामा रहेकी रुबीनाले आफ्नो एकदमै सुन्दर तथा ग्ल्यामर्स तस्बीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । रुबीनाले रातो बिकिनीमा आफ्नो फोटो शेयर गर्दै आफ्नो हट अवतार देखाएकी छिन् । यी तस्बीरहरुमा रुबीनाको सिजलिंग अवतार देख्न मिल्छ ।

    रातो बिकिनीमा उनलाई एकदमै बोल्ड देखिएको छ । समुन्द्र किनारमा रमाईलो गर्दै रुबीनाले आफ्ना धेरै तस्बीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । शेयर गरेको तस्बीरमा उनले रातो बिकिनी , सनग्लासेज , स्कार्फले बाँधेको कपाल, स्टेटमेन्ट चोकर नेकपीस लगाएकी छिन् । रुबीना यो तस्बीरमा नो मेकअप लुकमा देखिएकी थिईन् । यी तस्बीरहरु शेयर गर्दै उनले लेखेकी छिन्– एक लन्च डेट जो पहिला कहिले भएको थिएन । ज्यान लिने नजर तथा आईल्याण्डमा हामी दुई ।

    रुबीनाको यो तस्बीर अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । उनले मालदिवमा एकदमै सुन्दर फोटोहरु संगै प्राकृतिक दृश्य समेत आफ्नो क्यामरामा कैद गरेकी छिन् । रुबीना आफ्नो पति अभिनव संग मालदिवमा एकदमै क्वालिटी टाईम स्पेण्ड गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend