ओलीका गृह जिल्लाका पूर्वसचिव रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस — OSNepal

ओलीका गृह जिल्लाका पूर्वसचिव रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्ला झापा गौरादह–३ का रेग्मीलाई आज बसेको संवैधानिक परिषदको बैठकले अदुअआको अध्यक्ष पदको लगि सिफारिस गरेको हो । लोक सेवा आयोगमा आठ वर्ष काम गरेको अनुभव आधारमा रेग्मीलाई आयोगको अध्यक्षपदमा सिफासिर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर