• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

छाला रोग के हो ? छालाको समस्याबाट बच्‍न डाक्टरको सुझाव यस्तो छ

छाला रोग के हो ? छालाको समस्याबाट बच्‍न डाक्टरको सुझाव यस्तो छ


  • ओएसनेपाल
  • असोज १७ २०७८, आइतबार
  • ८:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.5K
    SHARES

    काठमाडौँ- रोग भन्नाले सजीव प्राणीहरू शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ। विभिन्न दृश्य तथा अदृश्य किराहरू र किटाणुहरूको आक्रमणबाट सजीव वस्तुहरूलाई असर पुगाउँछ।

    छाला सम्बन्धीका रोग अथवा छालामा असर पार्ने खालका रोगहरूलाई चर्म रोग भनिन्छ। जस्तै:- कुष्ठ रोग, कोठी, लुतो, खटिरा आदी । छाला मानव शरीरको एक अंग हो। यो अंगले मानव शरीर बाहिरबाट ढाकिएको हुन्छ।

    त्यसैले यसपटक हामी तपाइलाइ छाला रोग के हो ? छालाको समस्याबाट बच्‍न डाक्टरको सुझाव यस्तो छ, भन्ने विषयमा छाला तथा यौन रोग विशेषज्ञ डा. शिष्टता राजभण्डारीको सुझाब र महत्वपूर्ण जानकारी लिएर आएका छाैँ

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend