छाला रोग के हो ? छालाको समस्याबाट बच्‍न डाक्टरको सुझाव यस्तो छ — OSNepal

छाला रोग के हो ? छालाको समस्याबाट बच्‍न डाक्टरको सुझाव यस्तो छ

LC (KTM) October 03, 2021 0

काठमाडौँ- रोग भन्नाले सजीव प्राणीहरू शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ। विभिन्न दृश्य तथा अदृश्य किराहरू र किटाणुहरूको आक्रमणबाट सजीव वस्तुहरूलाई असर पुगाउँछ।

छाला सम्बन्धीका रोग अथवा छालामा असर पार्ने खालका रोगहरूलाई चर्म रोग भनिन्छ। जस्तै:- कुष्ठ रोग, कोठी, लुतो, खटिरा आदी । छाला मानव शरीरको एक अंग हो। यो अंगले मानव शरीर बाहिरबाट ढाकिएको हुन्छ।

त्यसैले यसपटक हामी तपाइलाइ छाला रोग के हो ? छालाको समस्याबाट बच्‍न डाक्टरको सुझाव यस्तो छ, भन्ने विषयमा छाला तथा यौन रोग विशेषज्ञ डा. शिष्टता राजभण्डारीको सुझाब र महत्वपूर्ण जानकारी लिएर आएका छाैँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर