• २०७८ कार्तिक ९ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

एवं पूर्वप्रधानमन्त्री माधव नेपाल टिचिङ अस्पतालबाट डिस्चार्ज

एवं पूर्वप्रधानमन्त्री माधव नेपाल टिचिङ अस्पतालबाट डिस्चार्ज


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • ५:३७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.4K
    SHARES

    काठमाडौं, १८ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।

    स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन् ।

    अध्यक्ष नेपालको निजी सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend