• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

यसकारण घट्छ जिरा सेवन गर्दा मोटोपना

यसकारण घट्छ जिरा सेवन गर्दा मोटोपना


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • ९:५५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 5.9K
    SHARES

    काठमाडौँ- जिरा स्वादका निमित्त प्रयोग नभई स्वास्थ्यका निम्ति पनि उतिकै महत्वपुर्ण मानिन्छ । तर हामिले तरकाली पकाउँदा जिरालाई स्वादका निमित्त प्रयोग गर्छौ । यसले मसलाको रुपमा काम गर्छै । र तरकारीलाई स्वादिलो बनाउन पनि मद्धत गरेको हुन्छ । आयुर्वेदमा औषधि बनाउनको लागि पनि यसकोप्रयोग गर्ने गरिन्छ ।

    जिराले हाम्रो पेटसम्बन्धि भएका समस्याहरुलाई निको पार्ने काम पनि यसले गर्छ । मोटा मानिसहरुको लागि पनि यसको निकै महत्व रहेको हुन्छ । शरिरको तौललाई नियन्त्रण गर्नुको साथै तौल घटाउन पनि निकै मद्धत गर्छ । यसलाई कसरि सेवन गर्न त रु भन्दा एउटा ठूलो चम्चा जिरालाई एक गिलास पानीमा भिजाएर एक रातभर राखी बिहान उमालेर चिया जस्तै तातो बनाएर पिउने र जिराका दानालाई पनि चपाउनाले निकै फाइदा गर्छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend