झापामा बच्चा चो रेर बोरामा हाल्न लाग्दा चो रलाइ समात्ने बुबा मिडियामा, चो रले यस्तो सम्म गरेको रहेछ(भिडियो सहित) — OSNepal

झापामा बच्चा चो रेर बोरामा हाल्न लाग्दा चो रलाइ समात्ने बुबा मिडियामा, चो रले यस्तो सम्म गरेको रहेछ(भिडियो सहित)

LC (KTM) May 09, 2021 0

झापा। भारतसँग सिमाना जोडीएको भद्रपुरमा बच्चा चो र्दा चो र्दै एक अपरिचित व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका-८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई चोर्न खोजेका थिए । घर छेउको बाटो नजिकै बिहान ८ बजे पानीसँग खेलिरहेका बालक सुमनलाई ती व्यक्तिले बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए ।

त्यसपछि बालकका अभिभावक र गाउँले मिलेर ती व्यक्तिलाई नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए ।घटना स्थलमा पुगेका प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरी प्रहरी कार्यालय झापा लगेको बताइएको छ । ‘बच्चा चोर्न खोजेका व्यक्ति अन्दाजी ५० देखि ५५ वर्ष उमेरको हुनुपर्छ,’ डिएसपी थापाले भने, ‘ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिन्छ, बोलेको भाषा पनि बुझिँदैन, नेपाली बोल्न पनि जान्दैनन् । तलको भिडियो हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर