• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

हेर्नुहोस यस्तो छ आजको अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य

हेर्नुहोस यस्तो छ आजको अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ५:०७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.5K
    SHARES

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज ज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend