हेर्नुहोस यस्तो छ आजको अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य — OSNepal

हेर्नुहोस यस्तो छ आजको अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य

LC (KTM) October 05, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज ज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर