बालकलाकारको रुपमा भित्रिएकी हंसिकाको अहिले बलिउडमा माग बढ्दो,चलचित्रमा खेल्न आयो अफरै अफर — OSNepal

बालकलाकारको रुपमा भित्रिएकी हंसिकाको अहिले बलिउडमा माग बढ्दो,चलचित्रमा खेल्न आयो अफरै अफर

LC (KTM) October 05, 2021 0

एजेन्सी – सुन्दरी नायिका हंसिका मोटवानीको भारतमा माग बढ्दो छ । बलिउडमा बालकलाकारको रुपमा भित्रिएकी हंसिका मोटवानी अहिले दक्षिण भारतीइ फिल्ममा तहल्का मच्चाउने नायिकाको शीर्ष स्थानमा नै पर्छिन् । एकपछि अर्को दमदार फिल्मका कारण चर्चामा रहेकी यि सुन्दरी नायिका आफ्ना केही फोटोका कारण लज्जित हुनुपरेको थियो । यी फोटोका कारण केही समय निकै हंगामा मच्चिएको थियो ।

हंसिकाले २००१ मा ‘जिस देश में निकला होगा चाँद’ टिभी शोबाट अभिनय करिअर सुरु गरेकी हुन् । हंसिका फिल्म कोइ मिल गया मा बालकलाकारको रुपमा बलिउडमा आएकी थिइन् । हंसिकाले आफ्ना करिअरमा ठूला फिल्म र टिभी शोमा काम गरेकी छिन् तर उनको सबैभन्दा धेरै चर्चा त्यतिबेला भएको थियो जब उनको एउटा एमएमएस लिक भयो ।

त्यतिबेला हंसिकाको निकै बदनामी भएको थियो । शायद यही कारण उनी बलिउडमा सफल हुन सकिनन् तर हिजोआज पनि उनी हट र बोल्ड अवतारमा नै देखा पर्छिन् । सामान्य कार्यक्रममा निस्किँँदा होस् वा मन्दिर जाँदा होस् उनको अवतार बोल्ड नै हुने गरेको छ । कैयौं पटक आफ्नो कपडाका कारण पनि चर्चामा आएकी उनका कपडा बाहिरैबाट उनका गोप्य अंग देखिएपछि उनी निकै चर्चामा पनि आएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर