कपालमा सर्प बेरेर यि युवती सपिङ गर्न सपिङ कम्प्लेक्स पुगिन् , जुरोको सर्प देखेर सबै हेरेको हेर्यै भए — OSNepal

कपालमा सर्प बेरेर यि युवती सपिङ गर्न सपिङ कम्प्लेक्स पुगिन् , जुरोको सर्प देखेर सबै हेरेको हेर्यै भए

LC (KTM) October 05, 2021 0

काठमाडौँ । तपाईले आफ्नो नजिकै सर्प देख्नुभयो के गर्नुहुन्छ ? धेरै मानिसहरु सर्प देखेर डराउँछन् । तर कतिपय मानिसहरु निडर पनि हुन्छन् ।

हालै एक युवतीले कपालमा सर्प बेरेर हिँडेको भिडियो भाइरल बनिरहेको छ । भिडियोमा एक महिलाले कपालको जुरो बाध्न जिउँदो सर्प प्रयोग गरेको देखिन्छ । ति निकै साहासी युवतीको यो कदमले अहिले धेरैले उनको तारिफ गरेका छन् ।

ती महिला आफ्नो किनमेल गर्न सपिङ कम्प्लेक्समा जाँदा कपालको जुरोमा सर्प बेरेर पुगेको मौकामा एक युवकले भिडियो खिचेपछि भिडियो भाइरल बनेको हो । ति युवतीको यो आँटलाई धेरैले तारिफ गरेका छन् । यद्यपी ति युवतीको बारेमा भने बिस्तृत जानकारी खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर