• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

कपालमा सर्प बेरेर यि युवती सपिङ गर्न सपिङ कम्प्लेक्स पुगिन् , जुरोको सर्प देखेर सबै हेरेको हेर्यै भए

कपालमा सर्प बेरेर यि युवती सपिङ गर्न सपिङ कम्प्लेक्स पुगिन् , जुरोको सर्प देखेर सबै हेरेको हेर्यै भए


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ९:४७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 15.4K
    SHARES

    काठमाडौँ । तपाईले आफ्नो नजिकै सर्प देख्नुभयो के गर्नुहुन्छ ? धेरै मानिसहरु सर्प देखेर डराउँछन् । तर कतिपय मानिसहरु निडर पनि हुन्छन् ।

    हालै एक युवतीले कपालमा सर्प बेरेर हिँडेको भिडियो भाइरल बनिरहेको छ । भिडियोमा एक महिलाले कपालको जुरो बाध्न जिउँदो सर्प प्रयोग गरेको देखिन्छ । ति निकै साहासी युवतीको यो कदमले अहिले धेरैले उनको तारिफ गरेका छन् ।

    ती महिला आफ्नो किनमेल गर्न सपिङ कम्प्लेक्समा जाँदा कपालको जुरोमा सर्प बेरेर पुगेको मौकामा एक युवकले भिडियो खिचेपछि भिडियो भाइरल बनेको हो । ति युवतीको यो आँटलाई धेरैले तारिफ गरेका छन् । यद्यपी ति युवतीको बारेमा भने बिस्तृत जानकारी खुलाइएको छैन ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend