• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

सैफ अली खान भन्छन्– म चाहान्न थिए कि दर्शक मेरो काम देखेर गाली गरुन् या थिएटरमा चप्पलको बर्षा गराउन

सैफ अली खान भन्छन्– म चाहान्न थिए कि दर्शक मेरो काम देखेर गाली गरुन् या थिएटरमा चप्पलको बर्षा गराउन


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ५:४६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 1.5K
    SHARES

    सैफ अली खान अहिले बलिउडको आफ्नो सबैभन्दा सुन्दर क्षण बिताईरहेका छन् । सैफ अली खान जमानाका दिग्गज अदाकार शर्मिला टैगोर तथा लेजेण्ड्री क्रिकेटर मन्सुर अली खानको छोरा हुन् । मनोरञ्जन र खेल जगतकै चर्चित ब्यक्ति आफ्ना बुवा आमा भएकाले सैफलाई एकदमै सजिलो थियो कि यी मध्ये एक बिरासतलाई थामेर अघि बढ्न । उनले इण्डियन एक्सप्रेस संग कुरा गर्दै भनेका छन्– जब कोही कलाकार अगाडी आउँछ त्यतिबेला सबैभन्दा पहिलो उ यहा टिकिरहने तर्फ ध्यान दिन्छ न कि हाँसोको पात्र बन्न चाहान्छ ।

    सैफले आफुले त्यस्तै चाहेको बताए । उनले भने– तपाई चाहानु हुन्न कि सबैले तपाईलाई गाली गरुन् , थिएटरमा चप्पलको बर्षा गराउन् । तपाई यहाँ टिक्नको लागि फिल्म उद्योगमा आउनु भएको हो । त्यसबेलाका मेरो साथमा रहेका कलाकारको सोच मेरो जस्तो थिएन् । म हरेक चिजलाई देशको मात्र नभए अन्र्तराष्ट्रिय नजरले हेर्छु किनकि मेरो खान्द्यान र पढाई यस्तै थियो । आज उनी आफ्नो सफलता देखी एकदमै खुशी रहेको पनि उनले बताएका छन् । आफुले जति सोचेको त्यो भन्दा बढी सफल भएकोले आफु खुशी रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend