लुम्बिनी प्रदेशसभाको बैठकमा एमालेको नारावाजी बैठक भयो स्थगित — OSNepal

लुम्बिनी प्रदेशसभाको बैठकमा एमालेको नारावाजी बैठक भयो स्थगित

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । नेकपा एमालेका प्रदेश सांसदहरुले लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठकमा नारावाजी गरेक छन् ।

बैठक सुरु भएलगत्दै एमालेका सांसदहरुले नारावाजी गरेका हुन् । एमाले सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले विमला वली र अजय शाहीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने बताए ।

आजको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीको तर्फबाट मन्त्री डिल्ली बहादुर चौधरीले वनसम्बन्धी विद्येयक र प्रदेशको नाम सुधार सम्बन्धी विद्येयक प्रस्तुत गरेका छन् । सोसँगे बैठक ४ बजेसम्मका लागि स्थपिगत गरिएको बताइएको छ ।

अब चार बजे बस्ने बैठकमा भने र्थिक मामिलामन्त्री कृष्णज्वज खड्काले बजेट पेस कार्यसुची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर