दुबई मा ऐश्वर्या रायले देखाईन आफ्नो सुन्दरताको जादु , फोटो भयो छिनभर मै भाइरल — OSNepal

दुबई मा ऐश्वर्या रायले देखाईन आफ्नो सुन्दरताको जादु , फोटो भयो छिनभर मै भाइरल

LC (KTM) October 06, 2021 0

ऐश्वर्या राय बच्चन यतिबेला अन्र्तराष्ट्रिय ट्रिपमा रहेकी छिन् । उनी आफ्नो पति अभिषेक बच्चन र छोरी आराध्या संग बिदेशमा घुमिरहेकी छिन् । उनी परिवारको साथमा समय ब्यतित गरिरहेकी छिन् । साथमा ब्यवसायीक असाइन्मेन्ट्स पनि पुरा गरिरहेकी छिन् । ऐश्वर्या अहिले दुबई एक्सपो २०२० मा सहभागि भईन् । सामाजिक सञ्जालमा ऐश्वर्या राय बच्चनको दुबई इभेन्टको तस्बीर अहिले भाइरल भइरहेको छ ।

उनी एल ओरल पेरिसको ब्राण्ड एम्बासडर रहेकी छिन् त्यसैले उनले दुबई एक्सपो २०२० मा हिस्सा लिएकी हुन् । ऐश्वर्या रायको मेकअप आर्टिस्ट आदित्य शर्माले आफ्नो सामाजिक सञ्जालमा अभिनेत्रीको फोटो शेयर गरेका छन् । ईभेन्टको लागि ऐश्वर्या राय बच्चनले ब्ल्याक ट्राडिश्नल लुगा लगाएकी थिईन् । अभिनेत्रीले सल समेत लगाएकी थिईन् । उक्त लुगाको डिजाईन सब्यसाचीले गरेकी हुन् । यो ड्रेसमा उनलाई एकदमै सुन्दरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर