• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

सिरियलमा शान्त स्वभावकी रुबिना बाहिर छिन् यस्ति

सिरियलमा शान्त स्वभावकी रुबिना बाहिर छिन् यस्ति


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • ८:२० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.2K
    SHARES

    एजेन्सी-भारतिय चर्चित टिभी सिरियल शक्तिकी चर्चित नायिका रुबिना दिलैक यतिबेला हट अबतारमा देखा परेकी छन् । हेरक सिरियलमा शान्त स्वभावकी उनि आफ्नो सेक्सी अवतार र बोल्डनेसको कारण प्राय चर्चामा आइरहन्छिन ।

    यति बेला फेरी उनी आफ्नो हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् । शक्ति, एक अहसास, र छोटी बहू सीरियलबाट घर९घरमा चर्चित बनेकी रुबिना अभिनव भन्दा पहिले टिभी एक्टर अविनाश सचदेवसँग करिब ४ वर्षसम्म प्रेम सम्बन्धमा रहेकी थिइन् ।

    त्यपछाडि अभिनव शुक्लासँग विवाह बन्धनमा बाधिएकी हुन् । उनि भारतमा मात्र नभई अरु देशमा पनि निकै चर्चित छिन् । हरेक सीरियलमा रुबिना किन्नर बुहारीको भूमिका निभाउदै आइरहेकी छिन् ।बेला बेलामा उनले आफ्ना हट तस्विर इंस्टाग्राममा शेयर गरेकी हुन्छिन् हालै पनि दिलैकले यस्ता तस्विर शेयर गरेकी छिन् । हेरौ उनका यी तस्विहरु

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend