सिरियलमा शान्त स्वभावकी रुबिना बाहिर छिन् यस्ति — OSNepal

सिरियलमा शान्त स्वभावकी रुबिना बाहिर छिन् यस्ति

LC (KTM) October 07, 2021 0

एजेन्सी-भारतिय चर्चित टिभी सिरियल शक्तिकी चर्चित नायिका रुबिना दिलैक यतिबेला हट अबतारमा देखा परेकी छन् । हेरक सिरियलमा शान्त स्वभावकी उनि आफ्नो सेक्सी अवतार र बोल्डनेसको कारण प्राय चर्चामा आइरहन्छिन ।

यति बेला फेरी उनी आफ्नो हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् । शक्ति, एक अहसास, र छोटी बहू सीरियलबाट घर९घरमा चर्चित बनेकी रुबिना अभिनव भन्दा पहिले टिभी एक्टर अविनाश सचदेवसँग करिब ४ वर्षसम्म प्रेम सम्बन्धमा रहेकी थिइन् ।

त्यपछाडि अभिनव शुक्लासँग विवाह बन्धनमा बाधिएकी हुन् । उनि भारतमा मात्र नभई अरु देशमा पनि निकै चर्चित छिन् । हरेक सीरियलमा रुबिना किन्नर बुहारीको भूमिका निभाउदै आइरहेकी छिन् ।बेला बेलामा उनले आफ्ना हट तस्विर इंस्टाग्राममा शेयर गरेकी हुन्छिन् हालै पनि दिलैकले यस्ता तस्विर शेयर गरेकी छिन् । हेरौ उनका यी तस्विहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर