राजीनामा विषयमा अन्तिम निष्कर्श निकाल्न नेपाल समुह सिंहदरबार — OSNepal

राजीनामा विषयमा अन्तिम निष्कर्श निकाल्न नेपाल समुह सिंहदरबार

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । नेकपा (एमाले) का माधव नेपाल समुहका सांसहरु अहिले सिंहदरबारमा भेला भएका छन् । राजीनामा दिने या नदिने भन्ने विषयमा अन्तिम निणर्य लिन सिंहदरबारमा भेलाएका हुन् । भोली प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछिआज यस विषयमा टुंगो लगाउन नेपाल समुहले आफ्नो क्रियाशिल जनाएको छ ।

थापी, नेकपा एमाले फुटको संघार जान नहुने भन्दे नेपाल समुका केहि नेता भने तत्काल राजीनामा दिन नहुने भन्दै आइरहेको पनि बुझिएको छ । तर, नेपाल भने आफु पार्टीका एकताको लागि हदैसम्म लचिलो भएपनि ओलीले आफ्नो अडान नछोडेपछि राजीनामा दिने अवस्था पुगेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर