• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

एक समय बोलचाल बन्द गरेका शाहरुख खानले भने– जब घरमा समस्या आउँछ त्यतिबेला सलमान साथमा हुन्छन्

एक समय बोलचाल बन्द गरेका शाहरुख खानले भने– जब घरमा समस्या आउँछ त्यतिबेला सलमान साथमा हुन्छन्


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • ३:३४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.7K
    SHARES

    बलिउड अभिनेता शाहरुख खानको एक पुरानो भावुक भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । यो भिडियो सलमान खानको गेम शो दस का दमको रहेको छ । यो शो शाहरुख स्पेशल गेस्ट बनेर आएका हुन्छन् । शो मा शाहरुख खानले सलमानको एकदमै प्रशंसा गरेको देख्न सकिन्छ । शोमा शाहरुखले सलमान खानले आफ्नो परिवारको मुश्किलको घडीमा सधै साथ दिने गरेको बताएका थिए । उक्त भिडियोमा सलमानले शाहरुख संग सोध्छन्– तपाईको कुनै थिक एण्ड थिन मा ?

    यसको जवाफ दिदै शाहरुखले भनेका छन्– सलमान यार, म यदि चिन्तामा छु, मेरो परिवार एकदमै मुश्किलमा छ भने तिमी साथमा हुन्छौ सधै । शाहरुखको यो भनाई सुनेपछि दुबै बलिउका स्टारहरुले एक अर्कालाई भाबुक हुदै अंगालो मार्छन् । यो पुरानो भिडियो एक फ्यान क्लबले शेयर गरेको छ । अहिले आर्यन खान ड्रग्स केसमा पक्राउ पर्दा शाहरुखको घरै पुगेर सलमान खानले आफ्नो पक्का दोस्ती देखाएका थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend