छोरा आर्यन ड्रग्स केसमा पक्राउ परेपछि अभिनेता सलमान खानलाई सजिए शाहरुखले — OSNepal

छोरा आर्यन ड्रग्स केसमा पक्राउ परेपछि अभिनेता सलमान खानलाई सजिए शाहरुखले

LC (KTM) October 08, 2021 0

बलिउड अभिनेता शाहरुख खानको एक पुरानो भावुक भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । यो भिडियो सलमान खानको गेम शो दस का दमको रहेको छ । यो शो शाहरुख स्पेशल गेस्ट बनेर आएका हुन्छन् । शो मा शाहरुख खानले सलमानको एकदमै प्रशंसा गरेको देख्न सकिन्छ । शोमा शाहरुखले सलमान खानले आफ्नो परिवारको मुश्किलको घडीमा सधै साथ दिने गरेको बताएका थिए । उक्त भिडियोमा सलमानले शाहरुख संग सोध्छन्– तपाईको कुनै थिक एण्ड थिन मा ?

यसको जवाफ दिदै शाहरुखले भनेका छन्– सलमान यार, म यदि चिन्तामा छु, मेरो परिवार एकदमै मुश्किलमा छ भने तिमी साथमा हुन्छौ सधै । शाहरुखको यो भनाई सुनेपछि दुबै बलिउका स्टारहरुले एक अर्कालाई भाबुक हुदै अंगालो मार्छन् । यो पुरानो भिडियो एक फ्यान क्लबले शेयर गरेको छ । अहिले आर्यन खान ड्रग्स केसमा पक्राउ पर्दा शाहरुखको घरै पुगेर सलमान खानले आफ्नो पक्का दोस्ती देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर