• २०७८ कार्तिक १० बुधबार

ताजा अपडेट

धेरै पढिएको

प्रेमि फेर्न माहिर छिन् बलिउड अभिनेत्री बिपाशा, करणसंग विवाह हुनु अघि सैफ अली खानसँग पनि थिइन प्रेम संम्बन्धमा

प्रेमि फेर्न माहिर छिन् बलिउड अभिनेत्री बिपाशा, करणसंग विवाह हुनु अघि सैफ अली खानसँग पनि थिइन प्रेम संम्बन्धमा


  • ओएसनेपाल
  • असोज २२ २०७८, शुक्रबार
  • ६:४१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 14.5K
    SHARES

    एजेन्सी-फिल्म अजनबीबाट बलिउडमा डेब्यु गरेकी नायिका हुन विपशा बसु । उनि हिन्दि फिल्मका अवला बंगला फिल्ममा पनि उतिकै सक्रिय रहेकी छिन् ।उनका एक दिदि र एक बहिनि रहेका छन् । उनको पढ़ाई कोलकाता शुरु गरेकी हुन् ।

    विपशाले फिल्म अजनबी बाट आफ्नो करीयर शुरु गरेकी हुन् । फिल्मबाट नै उनले धेरै फ्यान कमाउन सफल भएकी हुन् । बिपासाले दर्जनौ फिल्ममा अभिनय गरी सकेकी छिन् । बंगाली ब्यूटी भनेर चिनिने बिपाशा बलिउडकै बोल्ड नायिकामा पर्ने गर्छिन्। तर उनि हरेक फिल्ममा सजिलै सँग किस शिन दिन तयार रहेकी हुन्छिन् । यसो फिल्ममा उनको अभिनय पनि अब्बल रहेने गर्छ । बलिउडमा उनले धेरै सफल फिल्ममा अभिनय गरेकी छिन् ।

    उनि बोल्डनेसको कारण अत्याधिक चर्चामा रहने गर्छिन्। । लामो समय देखि अभिनयमा सक्रिय रहेकी बिपाशाले अहिले सम्म कयौं हिट चलचित्र दिसकिन्। बिपाशाको डिम्पलको पनि चर्चा हुने गरेको छ। धेरै मानिसहरु उनको डिम्पलमा नै फिडा हसुने गर्दछन् । उनि डिम्पल भित्र बिपाशाको पनि नाम अग्र स्थानमा पर्छ। उनि एक डिम्पल गल्स करणसंग विवाह हुनु अघि उनले धेरै अभिनृता संग संम्बन्ध राखेकी थिइन् । त्यस्तै हरमन बवेजा राणा दुग्गाबती जोन अब्राहम सैफ अली खान डिनो मोरया संग प्रेम संम्बँधमा रहेकी थिइन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend