यी हुन् बिश्वकै सबैभन्दा ठुलो नाक भएका टर्कीका ब्यक्ति, उनको नाक अझै अचम्म लाग्ने गरी बढिरहेको छ — OSNepal

यी हुन् बिश्वकै सबैभन्दा ठुलो नाक भएका टर्कीका ब्यक्ति, उनको नाक अझै अचम्म लाग्ने गरी बढिरहेको छ

LC (KTM) October 09, 2021 0

टर्कीका एक ब्यक्तिको आफ्नो नाकका कारण वल्र्ड रेकर्ड बनाउन सफल भएको छ । बिश्वकै सबैभन्दा ठुलो नाक भएको ब्यक्तिको रुपमा उनले वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका हुन् । चाखलाग्दो बिषय त के छ भने उनी ७१ बर्षको भईरहदा पनि उनको नाक लगातार बढि नै रहेको छ । टर्कीका ७१ बर्षका मेहमेत ओजीयुरेकका नाम गिनीज बुक अफ वल्र्ड रेकर्डसमा दर्ता भएको हो । मेहमेतको नाक बिश्वमा अहिले सम्म रहेका कोही पनि ब्यक्तिको भन्दा एकदमै ठुलो रहेको छ ।

द सन युकेको अनुसार मेहमेत ओजीयरेक दुनियाका एकमात्र जिबित ब्यक्ति हुन् जसको नाम ८.८ सेमी अर्थात ३.४६ ईन्च लामो रहेको छ । २०१० मार्चमा आफ्नो नाकको लागि उनको नाम गिनीज बुक अफ वल्र्ड रेकर्डस दर्ता गराएका थिए । त्यसपछि आज सम्म कोही पनि रेकर्ड तोड्न पाएका छैनन् । उनको नाकको लम्बाई अहिले पनि बढि नै रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर