बलिउडकी हट नायिका जैकलीन फर्नाण्डिसको हलचल मच्चाउने फोटोशुट , सेक्सी मुडमा दिईन् यस्तो पोज — OSNepal

बलिउडकी हट नायिका जैकलीन फर्नाण्डिसको हलचल मच्चाउने फोटोशुट , सेक्सी मुडमा दिईन् यस्तो पोज

LC (KTM) October 10, 2021 0

जैकलीन फर्नाण्डिस बलिउडको सबैभन्दा ब्यस्त नायिका मध्ये एक हुन् । जैकलीन आफुलाई एकदमै सक्रिय राख्न मन पराउँछिन् । सामाजिक सञ्जालमा अक्सर फ्यानहरु संग आफ्नो फोटोशुटहरु शेयर गरिरहेकी हुन्छिन् । हालै उनलाई भूत पुलिस फिल्ममा देखिएको थियो । २०२२ मा जैकलीनको कैयौ फिल्म रिलिज हुन लागिरहेको छ । आफ्नो ब्यस्त समयका कारण उनी एकदमै चर्चामा रहेकी हुन्छिन् । हालै जैकलीनले आफ्नो एक फोटो शेयर गरेकी छिन् ।

जसमा उनले ब्ल्याक ब्रालेट, ठुलो ईयररिंग्स तथा गोल्डेन चेन लगाएको देख्न सकिन्छ । डार्क लिपिस्टकको साथमा उनी क्यामरा तिर पोज दिदै गरेको फोटोमा देख्न सकिन्छ । उनको यो फोटोले सामाजिक सञ्जालमा एकदमै धुम मच्चाई रहेको छ । उनको कैयौ फिल्मको शुटिंगहरु अधुरो नै रहेका छन् । यसमध्ये सर्कस, किक २ , बच्चन पाण्डे, राम सेतु तथा अट्या रहेका छन् । अभिनेत्री संग अरु धेरै प्रोजेक्ट रहेको जसको अहिले सम्म घोषणा भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर