• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

बलिउडकी हट नायिका जैकलीन फर्नाण्डिसको हलचल मच्चाउने फोटोशुट , सेक्सी मुडमा दिईन् यस्तो पोज

बलिउडकी हट नायिका जैकलीन फर्नाण्डिसको हलचल मच्चाउने फोटोशुट , सेक्सी मुडमा दिईन् यस्तो पोज


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ४:५४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.4K
    SHARES

    जैकलीन फर्नाण्डिस बलिउडको सबैभन्दा ब्यस्त नायिका मध्ये एक हुन् । जैकलीन आफुलाई एकदमै सक्रिय राख्न मन पराउँछिन् । सामाजिक सञ्जालमा अक्सर फ्यानहरु संग आफ्नो फोटोशुटहरु शेयर गरिरहेकी हुन्छिन् । हालै उनलाई भूत पुलिस फिल्ममा देखिएको थियो । २०२२ मा जैकलीनको कैयौ फिल्म रिलिज हुन लागिरहेको छ । आफ्नो ब्यस्त समयका कारण उनी एकदमै चर्चामा रहेकी हुन्छिन् । हालै जैकलीनले आफ्नो एक फोटो शेयर गरेकी छिन् ।

    जसमा उनले ब्ल्याक ब्रालेट, ठुलो ईयररिंग्स तथा गोल्डेन चेन लगाएको देख्न सकिन्छ । डार्क लिपिस्टकको साथमा उनी क्यामरा तिर पोज दिदै गरेको फोटोमा देख्न सकिन्छ । उनको यो फोटोले सामाजिक सञ्जालमा एकदमै धुम मच्चाई रहेको छ । उनको कैयौ फिल्मको शुटिंगहरु अधुरो नै रहेका छन् । यसमध्ये सर्कस, किक २ , बच्चन पाण्डे, राम सेतु तथा अट्या रहेका छन् । अभिनेत्री संग अरु धेरै प्रोजेक्ट रहेको जसको अहिले सम्म घोषणा भएका छैनन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend