• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

चर्चित टिभी सिरियल महादेवमा ‘पार्वतीको’भुमिका निभाएर रातारात चर्चामा आएकी सोनारिका भदोरिया बाहिर छिन् यति धेरै हट, तस्विरको चर्चा

चर्चित टिभी सिरियल महादेवमा ‘पार्वतीको’भुमिका निभाएर रातारात चर्चामा आएकी सोनारिका भदोरिया बाहिर छिन् यति धेरै हट, तस्विरको चर्चा


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • १:२७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 5.3K
    SHARES

    एजेन्सी- चर्चित टिभी सिरियल महादेवबाट निकै लोक प्रिय भएकी चर्चित नायिका हुन् सोनारिका भदोरिया । उनि महादेवबाट नै निकै चर्चामा आएकी हुन् । उनको जन्म सन १९९२ तिन डिसम्वर भएको हो ।

    उनि एक भारतिय फिल्म अभिनेत्री समेत रहेकी छिन् । उनि सिरियलमा मात्र नभई फिल्ममा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले महादेवमा देवी पार्वती र अभिनय गरेकी हुन् । उनका पिता एक निर्माण व्यवसाय रहेका छन् ।

    सोनारिकाले यशोधम हाई स्कूलमा अध्यान गरेकी हुन् । उनले सिरियलबाटनै धेरै फ्यान कमाउन सफल भएकी हुन् ।
    उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएका थिए । उनि फिल्म सांसेुं मेंमा पनि अभिनय गरीसकेकी छिन् । टिभी सीरियल तुम देना साथ मेरा बाट नै आफ्नो करीयर अगाडि बढाएकी हुन् ।

    आफ्ना हट तस्विरका कारण उनि ट्रोलको सिखार समेत हुने गर्दछिन् । इश्क़ में मरजावांमा भिलेनको भुमिका अभिनय गरेपछाडि उनि झन चर्चामा आएकी हुन् ।बेलाबेलामा उनले आफ्ना तस्विर शेयर गरेकी हुन्छिन् । यतिखेर पनि सोनारिका भदोरिया फ्यानलाई मख्ख पार्ने तस्विर शेयर गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend