OSNepal शनिबार, मंसिर ११ २०७८

पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाले गुमाए अकालमै ज्यान

पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा संक्रमण पुष्टि हुँदा १२ जनाले गुमाए अकालमै ज्यान

  • OSNepal
  • सोमबार, असोज २५ २०७८


पछिल्लो २४ घण्टामा   थप  ७ सय ८५ जनामा  संक्रमण पुष्टि हुँदा   १२ जनाले गुमाए अकालमै ज्यान
Reading Time: < 1 minute

काठमाडौं २५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा गरिएको परिक्षणमा ७ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ८ सय ८८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यसै गरी, थप १२ जना संक्रमितले भने उपचारको क्रममा ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड