उद्योग मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राख्ने — OSNepal

उद्योग मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राख्ने

LC (KTM) October 11, 2021 0

कामठाडौं २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैँले राख्ने भएका छन् ।

जिम्मेवारी उद्योग मन्त्री नियुत्त गरेको दुई दिनमा नै गजेन्द्र हमालले राजीनामा दिएपछि तत्कालका लागि प्रधानमन्त्री देउवा आफैले यो मन्त्रालयल राख्ने भएका हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा दुई को खण्ड क बमोजिम उक्त मन्त्रालयल देउवाले नै सम्हाल्ने गरी जिम्मेवारी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर