• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

शाहरुख खानकी छोरी सुहानाको तस्विर सामाजिक संजालमा भाइरल,तस्विर हेरर फ्यानले दिए यस्तो प्रतिक्रिया

शाहरुख खानकी छोरी सुहानाको तस्विर सामाजिक संजालमा भाइरल,तस्विर हेरर फ्यानले दिए यस्तो प्रतिक्रिया


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • ११:२१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.5K
    SHARES

    एजेन्सी । बलिउड चर्चित अभिनेता शाहरुख खानकी छोरी हुन् सुहाना खान । उनको एउटा तस्विर सामाजिक संजालमा निकै भाइरल भएको छ । तस्विर बाहिर आएपछि उनी चाडै नै बलिउडमा इन्ट्रि मार्ने अनुमान गरिएको छ ।सुहाना खानको एक तस्वीर फ्यान पेजबाट सार्वजनिक भएको छ, जहाँ उनले आफ्नो कलेज ड्रामामा भाग लिइरहेकी छन् । प्लेको केही शट देखेर यस्तो अन्दाज गरिएको छ कि सुहानाले बलिउडमा इन्ट्री गर्नु अगावै सिरियस एक्टिङ क्लासहरु लिइरहेकी छन् ।

    शाहरुखले एक अन्र्तवार्तामा आफ्नो छोरी सुहानाले अभिनय गर्न निकै मन पराउँने बताएका थिए । साथै सुहानाले आफ्नो प्रोफेशनल अभिनयका लागि पहिले आफ्नो पढाई सक्नुपर्ने पनि बताएका थिए । शाहरुखले सोसल मिडियामा सुहानाको कलेजमा भएको एक प्लेको तस्वीर सेयर गर्दै लेखेका थिए, ‘माई जुलियट ।’ यसो त शाहरुख खानकी छोरीसुहानाका तस्विर बेला बेला सामाजिक संजालमा भाइरल भइरहन्छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend