२४ वर्षीय सतिस केसी सहित नौ जना एक होटलमा यस्तो अवस्थामा फेला परे — OSNepal

२४ वर्षीय सतिस केसी सहित नौ जना एक होटलमा यस्तो अवस्थामा फेला परे

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । एक होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

प्यूठान नगरपालिका–४ बस्ने २४ वर्षीय सतिस केसी लगायत ९ जनालाई आज बिहान ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ६५ हजार २ सय ६५ रुपैयाँ, ३ गड्डी तास, ७ थान मोबाइल र ६ वटा मोटरसाइकल सहित बरामत गरेको छ ।

सोही नगरपालिका जुम्रीमा रहेको ऐरावती होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर