सैफ र करिनाका छोरा तैमूरको सुरक्षाका लागी बडी गार्ड मात्रै आधा दर्जन ! — OSNepal

सैफ र करिनाका छोरा तैमूरको सुरक्षाका लागी बडी गार्ड मात्रै आधा दर्जन !

LC (KTM) October 13, 2021 0

एजेन्सी- पत्याउनुहुन्छ सैफ र करिनाका छोरा तेमुरको सुरक्षाका लागी मा ५ जना त बडिगार्ड नै राखिएको छ । तैमुर उनीहरुसँगै हिँड्छन्। भारतिय मिडियाका अुसार उनको लागी स्कुलमा फि मात्र ५ हजार भारु तिर्ने गरिएको बताइएको छ ।

सामाजिक संजालमा बेला बेला छाइरहने तैमुरले लगाएको लुगाको मुल्यकारण यतिबेला उनी सामाजिक संजालमा छाएका छन् ।मुरले प्रिन्टेड सेतो टि सर्ट र पहेँलो जुत्ता लगाएका थिए। तैमूरको यो प्रिन्टेड टि सर्ट पोलो बियर कलेक्शनको थियो । जसको मूल्य ३७ डलर अर्थात ४ हजार १ सय ९५ नेपाली रुपैयाँ हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर