• २०७८ कार्तिक १० बुधबार

ताजा अपडेट

धेरै पढिएको

सैफ र करिनाका छोरा तैमूरको सुरक्षाका लागी बडी गार्ड मात्रै आधा दर्जन !

सैफ र करिनाका छोरा तैमूरको सुरक्षाका लागी बडी गार्ड मात्रै आधा दर्जन !


  • ओएसनेपाल
  • असोज २७ २०७८, बुधबार
  • २:३९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 13.8K
    SHARES

    एजेन्सी- पत्याउनुहुन्छ सैफ र करिनाका छोरा तेमुरको सुरक्षाका लागी मा ५ जना त बडिगार्ड नै राखिएको छ । तैमुर उनीहरुसँगै हिँड्छन्। भारतिय मिडियाका अुसार उनको लागी स्कुलमा फि मात्र ५ हजार भारु तिर्ने गरिएको बताइएको छ ।

    सामाजिक संजालमा बेला बेला छाइरहने तैमुरले लगाएको लुगाको मुल्यकारण यतिबेला उनी सामाजिक संजालमा छाएका छन् ।मुरले प्रिन्टेड सेतो टि सर्ट र पहेँलो जुत्ता लगाएका थिए। तैमूरको यो प्रिन्टेड टि सर्ट पोलो बियर कलेक्शनको थियो । जसको मूल्य ३७ डलर अर्थात ४ हजार १ सय ९५ नेपाली रुपैयाँ हो।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend