• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

आखिर के काणले छाडिन नायिका आलियाले मासु खान ?

आखिर के काणले छाडिन नायिका आलियाले मासु खान ?


  • ओएसनेपाल
  • असोज २७ २०७८, बुधबार
  • ४:१३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 19.4K
    SHARES

    एजेन्सी – बलिउड चर्चित अभिनेत्री हुन् आलिया भट्ट । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ ।

    तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । अहिले उनको माग पनि निकै बढेको छ । ठूलो बजेटमा निर्माण हुने फिल्ममा खेल्नको लागी उनलाई अफर आइरहेकै हुन्छ । आलियाले हालै सामाजिक संजालमा शेयर गरेको भिडियोले तहल्का मच्चाएको छ ।

    उनका फ्यानले निकै रुचाएका छन् । आलियाले भिडियो सार्वजनिक गर्दै आफ्नो यूट्यूब च्यानल संचालन गर्ने घोषणा पनि गरेकी छिन् । उक्त भिडियोमा उनले फिल्म मोहराको गीत ‘टिप टिप बरसा पानी’ मा धमकेदार डान्स गरेकी छिन् । र उनि अरु नायिका भन्दा फरक रहेकी छिन् । उनलै कैलै पनि मासु खादिनन् र उनि मात्र नभई हरु पनि धेरै अभिनेृता अभिनेत्री हरु छन् । जुन कैलै पनि मासु खादैनन् । उनी खासै मासु खान मन पराउँदिनन् । उनले २०१५ बाट नै मासु खान छोडेकी थिइन् । उ

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend