दशैँमा रमाइलोको लागि तास खेल्दै गर्दा महरा सहित नौ जना पक्राउ — OSNepal

दशैँमा रमाइलोको लागि तास खेल्दै गर्दा महरा सहित नौ जना पक्राउ

LC (KTM) October 14, 2021 0

काठमाडौं २८ असोज । तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका- ६ बस्ने ४० वर्षीय दान सिंह महरा सहित नौ जना रहेका छन् ।

सोही नगरपालिको -४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा एक्त घरमा पुगेको वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले निजहरुलाई नगद २ लाख ९८ हजार १०० रूपैयाँ र १ गड्डी ताससहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर