राष्ट्रपति भण्डारीबाट नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी — OSNepal

राष्ट्रपति भण्डारीबाट नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली नागरिकता अध्यादेश जारी भएको छ । गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ ।आज आइतबार राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले एक वक्तव्य जारी यसको जानकारी गराएका हुन् ।

जारी गरिएको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ । संसदमा विचाराधिन रहेको नागरिकता सम्बन्धि अध्यादेश प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षको मागलाई सम्बोधन गर्दै नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर