लुम्बिनीमा राष्ट्रियभा सदस्यको उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान — OSNepal

लुम्बिनीमा राष्ट्रियभा सदस्यको उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । लुम्बिनी प्रदेशको रिक्त रहेको  राष्ट्रियभा सदस्यको उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने भएको छ । यहि जेठ १७ गते चुनाव चिन्ह प्रदान गरिनुको साथै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

आज आइतबार नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका उम्मेदवार दृग नारायण पाण्डेयलाई रुख चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर