अचानक स्वास्थमा समस्या देखिएपछि मोहन वैद्य अस्पताल भर्ना — OSNepal

अचानक स्वास्थमा समस्या देखिएपछि मोहन वैद्य अस्पताल भर्ना

LC (KTM) October 17, 2021 0

काठमाण्डौ –बिरामी भएपछि नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य ९किरण० अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि र थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना भएको बताइएको छ । केही दिन अस्पताल बसेर भर्ना भइ उपचार गर्नुपर्ने बताइएको छ ।

उनी लामो समय देखी दम रोग पीडित थिए । उनको छातीको परिक्षण गरिसकिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर