बलिउडकी हट नायिका मलाइकाले दिईन् यस्तो पोज, फोटो भयो छिन भरमै भाइरल — OSNepal

बलिउडकी हट नायिका मलाइकाले दिईन् यस्तो पोज, फोटो भयो छिन भरमै भाइरल

LC (KTM) October 17, 2021 0

बलिउडकी सुन्दर साथै हट नायिका मलाइका अरोडा अक्सर फ्यानहरुलाई आफ्ना स्टनिंग फोटोशुटले एकदमै ईम्प्रेस गर्ने गरेकी छिन् । सामाजिक सञ्जालमा उनले आफ्नो हट एण्ड बोल्ड फोटो एकदमै धेरै शेयर गरिरहेकी हुन्छिन् । मलाइका लाई फेशनको एकदमै सेन्स रहेको छ । उनले आफ्ना आउटफिटलाई कसरी कति बेला लाउनु पर्ने राम्रो ज्ञान रहेको छ । उनी हरेक आफ्ना फेशनका लुगाहरुलाई एकदमै आत्म बिश्वासका साथ लगाउने गर्छिन् ।

हालै मलाइकाले सुपरमोडल अफ द ईयर सीजन २ मा फोटोशुट गराएकी छिन् । जुन फोटोमा उनले टील कलरको लेदर डे«स लगाएको देख्न सकिन्छ । इन्ष्टाग्राममा मलाइका अरोडाको ग्ल्यामर्स फोटो एकदमै तिब्र रुपमा भाइरल भइरहेको छ । फ्यान उनको यो लुक्सलाई देखेर एकदमै घायल भएका छन् । सेलिब्रेटी स्टाइल्स मनिका हरीसिंघानियाले मलाइका अरोडाको यी फोटोहरु शेयर गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर