दम रोगले पीडित मोहन वैद्य नर्भिक अस्पतालमा भर्ना — OSNepal

दम रोगले पीडित मोहन वैद्य नर्भिक अस्पतालमा भर्ना

LC (KTM) October 18, 2021 0

नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य ९किरण०को स्वास्थ्यमा समस्या देखिएपछि उहाँ आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

दम रोग पीडित उहाँलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उहाँका आफन्तले बताएका छन् । आज उहाँको छातीको परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर