ओली निकट पौडेल र नेम्वाङ नेपाललाई भेट्न पुगे सिंहदरबार — OSNepal

ओली निकट पौडेल र नेम्वाङ नेपाललाई भेट्न पुगे सिंहदरबार

LC (KTM) May 09, 2021 0

काठमाडौं ६ बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली समुहका विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङबिच भेटवार्ता भएको छ ।

भोली ओलीले संसदमा विश्वासको मत लिने भएपछि राजीनामा दिन्छु भन्दै हिडेको नेपाल समुहलाई भेट्न पौडेल र नेम्वाङ सिंशदरबार नै पुगेका हुन् । सामुहिक राजीनामा दिने विषयमा अन्तिम निष्कर्ष निकाल्न सिंहदरबार पुगेका नेपाल समुहलाई पच्छाउँदै सिंहदरबार पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर