बाँसको डालो बुनेर धनगढीकी महिलाले १५०० मा बिक्रि गर्दे गर्छिन मनग्य आम्दानी — OSNepal

बाँसको डालो बुनेर धनगढीकी महिलाले १५०० मा बिक्रि गर्दे गर्छिन मनग्य आम्दानी

LC (KTM) October 18, 2021 0

धनगढी उपमहानगरपालिका– २ बैयाबेहडीकी एक स्थानीय महिला सोमबार बाँसबाट डालो बुन्दै । सानो प्रतिडालो रु ४०० र ठूलो प्रतिडालो रु एक हजार ५०० मा बिक्री गरेर राम्रो आम्दानी गर्ने गरेको ती महिलाले बताएकी छिन् ।

यस्तो छ आजको सुनको मूल्य -नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर