OSNepal आइतबार, मंसिर १९ २०७८

तामाको भाडामा भुलेर पनि दहि राख्न नमिल्नुका यि हुन् कारण

तामाको भाडामा भुलेर पनि दहि राख्न नमिल्नुका यि हुन् कारण

  • OSNepal
  • सोमबार, कार्तिक १ २०७८


तामाको भाडामा भुलेर पनि दहि राख्न नमिल्नुका यि हुन् कारण
Reading Time: < 1 minute

एजेन्सी । तामाको भाँडामा पानी खाने अहिले चलन नै चलेको छ । तामा राखीको पानीले शरीरलाई चाहिने धेरै तत्वहरु दिने भएकाले अहिले मानिसहरुले भान्छामा तामाकै भाँडा पानी पिउनका लागी प्रयोग गर्दै आएका छन् । तर कतिपय कुराहरु तामाको भाँडामा राख्न हुँदैन ।

जसमध्येको एक हो दही । यदि दही तामाको भाँडामा राखे त्यो स्वास्थ्का लागी निकै हानिकारक हुने चिकित्सक बताउँछन् ।दहीलाई तामाका भाडामा राखेमा त्यसमा भएको पोषक तत्व उल्टै विषमा परिणत हुन्छ । जसको सेवनले मानिसलाई रिएक्सन गर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड