सोमबार प्रधानमन्त्री ओलीले लिने विश्वासको मतमा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने — OSNepal

सोमबार प्रधानमन्त्री ओलीले लिने विश्वासको मतमा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । कोरोना संक्रमितले पनि भोली संसदमा प्रधानमन्त्री केपी शर्मा ओली लिने विश्वासको मतमा मतदान गर्न पाउने भएका छन् ।

भोली बैशाख २६ गते ओलीले संसदमा लिने विश्वासको मत अगाडी नै बैशख २२ र २३ गते दिइएको स्वाब परिक्षणमा २६ जना सांसदहरुलाई कारोना पाजेटिभ देखिएको थियो । संसद सचिवालयले जनाए अनुसार भोली मतदान गर्दा संक्रमित सबै सांसदहरुलाई बाहिर राख्ने र मतदानको समयमा मात्र भित्र छुट्टै कोठामा लगि मतदान गर्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर