रोडमा हिडेकी अभिनेत्री सारालाई जब यि व्यक्तिले अचानक चुम्नन गर्ने खोजेपछि — OSNepal

रोडमा हिडेकी अभिनेत्री सारालाई जब यि व्यक्तिले अचानक चुम्नन गर्ने खोजेपछि

LC (KTM) October 20, 2021 0

मुम्बई – बलिउड नायिका सारा अली खानको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उक्त भिडियोमा उनका प्रशंसकले उनको हातमा चुम्बन गर्ने कोसिस गरेका छन्।

मुम्बईका सेलिब्रेटी फोटोग्राफर विरल भयानीले सो भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन्। भिडियोमा एक फ्यानले उनको हात मागेर चुम्बन गर्ने कोसिस गरेका छन्।

त्यसपछि सारा एक्कासि अचम्ममा पर्छिन् र पछि हट्छिन्। यसैबीच उनका बडीगार्ड आउँछन् र क्यामेरालगायत ती प्रशंसकलाई पछाडि हट्न आग्रह गर्छन्।हाल २५ वर्षकी नायिका साराले बलिउडमा ‘सिम्बा’ फिल्मबाट पाइला टेकेकी हुन्। अन्नपुण्र्न पोष्टमा खबर छ । पहिलो फिल्ममै उत्कृष्ट अभिनय गरेकी सारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर